१० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा, आखिर किन मनाइन्छ ?

काठमाडौँ– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे । प्रधानमन्त्री केपी … Continue reading १० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा, आखिर किन मनाइन्छ ?